यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू (सूचीसहित)
nagariknews.nagariknetwork.com · Thu Jul 02 10:19:02 GMT 2026

सरकारले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गरेको छ।
सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकले गरेका निर्णयहरू सार्वजनिक गरेका हुन्।
Read full story at source (nagariknews.nagariknetwork.com)