यस्ता छन् मन्त्रिपरिषद बैठकका निर्णय
setopati.com · Thu Jul 02 10:27:47 GMT 2026

सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सरूवा गरेको छ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सरूवा गर्ने निर्णय गरेको हो।
Read full story at source (setopati.com)