एक दिवसीय क्रिकेटमा सन्दीप लामिछानेले पूरा गरे १५० विकेट : तोडियो रेकर्ड
khabarhub.com · Mon May 18 05:10:49 GMT 2026
काठमाडौँ – नेपाली लेग स्पिन सन्दीप लामिछानेले एक दिवसीय क्रिकेटमा १५० विकेट पूरा गरेका छन् । उनले ७२ खेलमा १५० विकेट लिँदै सर्वाधिक छिटो विकेट लिने खेलाडीको रेकर्ड बनाएका हुन् । सोमबार त्रिवि मैदानमा स्कटल्यान्डको दुई विकेट लिँदै सन्दीपले यो कोशेढुंगा पूरा गरेका हुन् ।
Read full story at source (khabarhub.com)