सन्दीपले तोडे अस्ट्रेलियाका स्टार्कको विश्व कीर्तिमान, बने सबैभन्दा छिटो १५० विकेट लिने खेलाडी
nepalviews.com · Mon May 18 05:10:35 GMT 2026
काठमाडौं । सन्दीप लामिछाने ओडीआईमा सबैभन्दा छिटो १५० विकेट लिने खेलाडी बनेका छन् ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा सन्दीपले केवल ७२ इनिङ्समा १५० विकेट लिएका हुन् । यसअघि, यो कीर्तिमान अस्ट्रेलियाका मिचेल आरोन स्टार्कको नाममा थियो । उनले ७७ इनिङ्समा १५० विकेट पूरा गरेका थिए ।
Read full story at source (nepalviews.com)