एकीकृत समाजवादीको केन्द्रीय समितिमा फेरि छुटे आले
nepalkhabar.com · Fri Aug 02 17:08:20 UTC 2024

पूर्वमन्त्री एवं डोटीबाट प्रत्यक्ष निर्वाचित सांसद प्रेम आले नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीमा यसपालि पनि छुटेका छन्।
शुक्रबार सार्वजनिक ३ सय ४४ सदस्यीय केन्द्रीय सदस्यको सूचीमा आलेको नाम छैन।
Read full story at source (nepalkhabar.com)