यी हुन् मन्त्रिपरिषद् बैठकले गरेका निर्णयहरू
onlinekhabar.com · Thu Jul 02 10:32:18 GMT 2026

१८ असार, काठमाडौं । सरकारले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सरुवा गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सरुवा गर्ने निर्णय गरेको हो ।
Read full story at source (onlinekhabar.com)