त्रिभुवन विमानस्थलमा पूर्वकर्मचारीका ४ हजारभन्दा बढी सक्रिय प्रवेश पास खारेज गरिँदै
tourismface.com · Thu Jul 02 10:44:52 GMT 2026

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल को प्रतिबन्धित क्षेत्रमा प्रवेशका लागि जारी गरिएका चार हजारभन्दा बढी प्रवेश पास कर्मचारीले सेवा छाडेपछि पनि प्रणालीमा सक्रिय रहेको तथ्य सार्वजनिक भएपछि ती पास निष्क्रिय बनाउने प्रक्रिया तीव्र पारिएको छ।
नेपाल नागरिक उड्डयन प्राधिकरण ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा गरिएको अध्ययनपछि हाल कार्यरत नरहेका कर्मचारीसँग सम्बन्धित ४,०७२ वटा प्रवेश पास प्रणालीमा सक्रिय रहेको पुष्टि गरेको हो।
Read full story at source (tourismface.com)