गृहमन्त्रीमाथिको छानबिन प्रतिवेदन सार्वजनिक हुने पक्रियामा छ- सरकारका प्रवक्ता
lokaantar.com

सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले गृहमन्त्री सुधन गुरुङमाथिको छानबिन प्रतिवेन सार्वजनिक हुने प्रक्रियामा रहेको बताएका छन् ।
उनले केही प्रक्रिया पूरा गरेर सरकारले उक्त प्रतिवेदन सार्वजनिक गर्ने बताएका हुन् ।
Read full story at source (lokaantar.com)