प्रतिनिधिसभा बैठक || LIVE||
nepallive.com · Mon May 18 05:36:14 GMT 2026

काठमाडौँ – प्रतिनिधिसभा बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसद् भवनमा प्रतिनिधिसभा बैठक सुरु भएको हो ।
बैठकमा कार्यव्यवस्था परामर्श समितिका सदस्य फेरबदल र प्रि बजेटमाथि छलफल गर्ने कार्यसूची छ ।
Read full story at source (nepallive.com)