मन्त्रिपरिषदबाट राष्ट्रिय सदाचार नीति र राष्ट्रिय विज्ञापन नीति स्वीकृत, आठ एआईजी सरुवा
corporatenepal.com · Thu Jul 02 10:56:30 GMT 2026

काठमाडौं । सरकारले नेपाल प्रहरीका आठ जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)हरूलाई सरुवा गरेको छ ।
बिहीबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल प्रहरीका ८ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई सरुवा गर्ने निर्णय गरेको हो ।
Read full story at source (corporatenepal.com)