सुकीको अज्ञात नजरबन्द
onlinekhabar.com · Thu Jul 02 11:00:06 GMT 2026

१८ असार, काठमाडौं । म्यान्माकी अपदस्थ नेतृ आङ सान सुकीलाई सैन्य सरकारले राजधानी न्यापिडोमा नजरबन्दमा राखेको जनाएको भए पनि उनलाई वास्तवमा कहाँ राखिएको छ भन्ने विषय अझै रहस्यमै छ ।
सन् २०२१ को सैनिक ‘कू’ पछि सार्वजनिक रूपमा नदेखिनुभएकी ८१ वर्षीया सुकीको ठेगाना सैन्य अधिकारी, राजनीतिज्ञ र राजधानीका स्थानीय बासिन्दा समेतलाई थाहा नभएको बताइएको छ ।
Read full story at source (onlinekhabar.com)