नेपालको भूमि चीनविरुद्ध प्रयोग हुनेछैन : सभापति देउवा
newsofnepal.com · Mon May 05 16:50:46 GMT 2025

काठमाडौँ
नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको जिकिर गर्दै नेपालको भूमि चीनको बिरुद्धमा प्रयोग हुन नदिने बताउनुभएको छ ।
Read full story at source (newsofnepal.com)