काठ दाउराका लागि मात्रै भेला र साधारणसभा नगर्नुहोस् : प्रमुख संरक्षण अधिकृत
ratopati.com · Mon May 05 17:21:00 GMT 2025

बारा । पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र खतिवडाले मध्यवर्ती क्षेत्रका सामुदायिक वनका उपभोक्ता समितिहरुलाई काठ, दाउरा प्राप्तिको लागि मात्रै भेला र वार्षिक साधारण सभा नगर्न निर्देशन दिएका छन् ।
भीमेश्वर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको १७ औ वार्षिक साधारण सभा कार्यक्रममा सोमबार बोल्दै प्रमुख संरक्षण अधिकृत खतिवडाले काठ दाउरा बिक्री गरेर आम्दानी गर्न मात्रै साधारण सभा नगर्न सामुदायिक वन समूहहरूलाई निर्देशन दिएका हुन् ।
Read full story at source (ratopati.com)