बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाइयोस् : पद्मा अर्याल
onlinekhabar.com · Thu Jul 02 11:06:11 GMT 2026

१८ असार, काठमाडौं । प्रतिपक्ष दल नेकपा एमाले संसदीय दलकी उपनेता पद्मा अर्यालले सहकारी पीडित बचतकर्ताको हित हुनेगरी सहकारी विधेयक अगाडि बढाउन सरकारसँग माग गरेकी छन् ।
प्रतिनिधिसभाको बिहीबारको बैठकमा सहकारी (पहिलो संशोधन) विधेयकमाथिको दफावार छलफलमा बोल्दै उनले यस्तो बताएकी हुन् ।
Read full story at source (onlinekhabar.com)