गोदावरी मेयर कपमा काठमाडौ र ललितपुर महानगरको जित
onlinekhabar.com · Mon May 05 17:36:08 GMT 2025
२२ बैशाख, ललितपुर । दोस्रो उपत्यकाव्यापी अन्तर पालिका गोदावरी मेयर कप फुटबल प्रतियोगितामा काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले सोमबार विजयी सुरुवात गरेका छन् ।
यस्तै अर्को खेलमा दक्षिणकाली नगरपालिकाले कागेश्वरी मनोहरा नगरपालिकालाई हराएको छ ।
Read full story at source (onlinekhabar.com)