भोटेकोशी बाढी: ११ हजार ९९३ जनाको उद्धार, चार हजार २१६ अझै सम्पर्कविहीन
nagariknews.nagariknetwork.com · Thu Sep 03 00:34:48 GMT 2026

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि बुधबार साँझसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ। यस्तै, चार हजार २१६ जना अझै सम्पर्कविहीन छन्।
बाढीपछि राहत तथा उद्धार कार्यसँगै सम्पर्कविहीनको खोजीलाई प्राथमिकताका साथ अघि बढाइएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
Read full story at source (nagariknews.nagariknetwork.com)