रसुवा बाढी पीडितलाई कुमारी बैंकको ३ करोड ३९ लाख रुपैयाँको सहयोग
clickmandu.com · Thu Aug 27 06:56:00 GMT 2026

काठमाडौं । कुमारी बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत ३ करोड रुपैयाँ आर्थिक सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको छ । बैंकहरूमध्ये बाढी पीडितका लागि राहत कोषमा रकम जम्मा गर्ने कुमारी बैंक पहिलो बनेको छ ।
हाल देशका विभिन्न जिल्लाहरूमा आएको बाढी तथा प्राकृतिक प्रकोपबाट प्रभावित समुदायको राहत, उद्धार तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्र्याउने उद्देश्यले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यो सहयोग गरेको हो ।
Read full story at source (clickmandu.com)