लुम्बिनी प्रादेशिक अस्पताल निर्माण: ठेकदारलाई भुक्तानी गर्न बजेट अभाव
ratopati.com · Thu Jun 11 01:35:31 GMT 2026

बुटवल । लुम्बिनी प्रदेश सरकारले ‘प्रदेश गौरव आयोजना’ घोषणा गरेको लुम्बिनी प्रादेशिक अस्पतालको अत्याधुनिक भवन निर्माण कार्य धमाधम भइरहेको छ । निर्माणको गति सन्तोषजनक रहे पनि निर्माण कम्पनीलाई भुक्तानी गर्न बजेट अभाव देखिएको छ ।
चालु आर्थिक वर्ष (२०८२/०८३) मा भवन निर्माणका लागि विनियोजन गरिएको बजेटको ठुलो हिस्सा अघिल्लो वर्षको बक्यौता भुक्तानीमै खर्च भएपछि गत भदौदेखि निर्माण कम्पनीले उधारोमै काम गरिरहेको छ ।
Read full story at source (ratopati.com)