सभामुखको चेतावनी- फरक विषय बोल्न थाल्नुभयो भने समय नदिने अवस्था आउन सक्छ
nepalpress.com · Mon May 18 06:04:45 GMT 2026

काठमाडौं । सभामुख डीपी अर्यालले सांसदहरूलाई आकस्मिक समयमा फरक विषय नबोल्ने आग्रह गरेका छन् ।
प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय मागेका सांसदहरूले आफूलाई जानकारी गराएको भन्दा फरक विषयवस्तु राखेको भन्दै सभामुखले ध्यानाकर्षण गराएका हुन् ।
Read full story at source (nepalpress.com)