७ वर्षमा पनि पूरा भएन बाग्लुङपानी–भुजुङ सडक
onlinekhabar.com · Thu Sep 03 00:40:01 GMT 2026

१८ भदौ, लमजुङ । निर्माण सुरु भएको सात वर्ष बित्न लाग्दा पनि लमजुङको क्व्होलासोथार गाउँपालिकाको बाग्लुङपानी–घलेगाउँ–भुजुङ सडक आयोजना सम्पन्न हुन सकेको छैन ।
३० असोज २०७६ सालमा निर्माण सम्झौता भएको १७ किलोमिटर सडक २९ असोज २०७८ सालभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । पटकपटक म्याद थप्दा पनि निर्माण कम्पनीले काम सम्पन्न गर्न सकेको छैन ।
Read full story at source (onlinekhabar.com)