जसले चोरे आफ्नै सुन पसलबाट सुन….
himalpress.com · Thu Jun 11 01:41:33 GMT 2026

काठमाडौँ- बीमा रकम हात पार्ने उद्देश्यले आफ्नै सुनचाँदी पसलमा चोरी भएको नाटक रचेको आरोपमा बुटवलका एक व्यवसायी र उनका कर्मचारी प्रहरी नियन्त्रणमा परेका छन् ।
प्रहरीका अनुसार बुटवल उपमहानगरपालिका–५, अमरपथस्थित ‘तिनाउ सुनचाँदी पसल’का सञ्चालक दीपक बिक र कर्मचारी नवीन बिकलाई योजनाबद्ध रूपमा झुटो चोरीको घटना सिर्जना गरेको आरोपमा बुधबार पक्राउ गरिएको हो ।
Read full story at source (himalpress.com)