६ वटा हाइड्रोका टनेलमा खोज तथा उद्धार प्रयास जारी, बुधबारको कामबारे यसो भन्छ सेना
barnanmedia.com · Thu Sep 03 00:49:29 GMT 2026

भोटेकोसीमा आएको बाढीका कारण नुवाकोट र रसुवाका विद्युत आयोजनामा सयौँ मान्छे फसेको आशंकामा खोज तथा उद्धारको प्रयास भइरहेको छ।
नेपाली सेना र विभिन्न देशका विज्ञसहितको टोलीले बुधबार पनि उद्धार कार्य गरेको छ।
Read full story at source (barnanmedia.com)