भोटेकोसी बाढी अपडेट: १२२२ शव फेला, ४८७५ सम्पर्कविहीन
barnanmedia.com · Thu Sep 03 00:45:27 GMT 2026

भोटेकोसी बाढीमा बेपत्तामध्ये हालसम्म १ हजार २ सय २२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ।
बुधबार राति ८ बजेसम्मको विवरणअनुसार ३८ बालक, ४३ बालिका, ४०६ पुरुष, २३६ महिला, ४२१ आंशिक अंग र ८२ नखुलेको गरी जम्मा १ हजार २ सय २२ जना मृत भेटिएका हुन्।
Read full story at source (barnanmedia.com)