डडुवाका किसानको फेरिएको दैनिकी: पहिले किनेर खान्थे, अहिले बिक्री गरेर कमाउँछन्
nepalviews.com · Thu Sep 03 00:54:51 GMT 2026

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–५ डडुवाकी मनकुमारी भण्डारीले यो याममा दुईवटा प्लास्टिक टनेलबाट ५० हजार रुपैयाँको भेडेखुर्सानी (क्याप्सिकम) बिक्री गरिन्। ‘एटुजेड’ कृषि फार्मकी सञ्चालक भण्डारी भेडेखुर्सानी सकिएपछि अब गोलभेँडा र रायोसाग लगाउने योजनामा छिन्।
बसाइँसराइ, वैदेशिक रोजगारीका कारण कृषि मजदुरको अभाव, बाँदरको सास्ती र बढ्दो लागतका कारण परम्परागत खाद्यबाली खेती गर्न कठिन भइरहेका बेला व्यावसायिक तरकारीखेतीले घरव्यवहार चलाउन सजिलो भएको उनको अनुभव छ।
Read full story at source (nepalviews.com)