यही प्रशिक्षक रहेसम्म म खेल्दिनँ - पापे गुएय
nepalviews.com · Thu Jul 02 11:33:54 GMT 2026
काठमाडौं । सेनेगलका मिडफिल्डर पापे गुएयले वर्तमान प्रशिक्षक टोली कायम रहेसम्म राष्ट्रिय टोलीबाट नखेल्ने घोषणा गरेका छन् ।
सन् २०२६ फिफा विश्वकपको राउन्ड अफ ३२ मा बेल्जियमसँग ३–२ को नाटकीय हार बेहोरेर प्रतियोगिताबाट बाहिरिएलगत्तै गुएयले यस्तो घोषणा गरेका हुन् ।
Read full story at source (nepalviews.com)