कञ्चनपुरका सात पालिकामा सार्वजनिक बिदा
setopati.com · Thu Sep 03 00:58:57 GMT 2026

कञ्चनपुरका सात पालिकामा आज सार्वजनिक बिदा दिइएको छ।
जिल्लाको भीमदत्त, दोधारा चाँदनी, शुक्लाफाँटा, पुनर्वास नगरपालिका र लालझाँडी र बेलडाँडी गाउँपालिकामा गौरा पर्वका अवसरमा सार्वजनिक बिदा दिएको हो।
Read full story at source (setopati.com)