अमेरिका-इरान फेरि आक्रमण-प्रत्याक्रमणमा, होर्मुज स्ट्रेट बन्द
nepalviews.com · Thu Jun 11 01:44:50 GMT 2026

एजेन्सी । अमेरिकाले बिहीबार बिहान इरानका विभिन्न केन्द्रहरूमा नयाँ हवाई आक्रमण गरेको छ। अप्रिलमा भएको युद्धविरामपछि यो लगातार दोस्रो दिन गरिएको ठूलो आक्रमण हो।
इरानी सञ्चारमाध्यमका अनुसार केश्म टापु, बन्दर अब्बास, मिनाब र सिरिकमा विस्फोटका आवाजहरू सुनिएका छन् भने धेरै क्षेत्रहरूमा वायु रक्षा प्रणाली (एयर डिफेन्स सिस्टम) सक्रिय गरिएको छ।
Read full story at source (nepalviews.com)