दुर्घटनामा फास्ट ट्र्याकका इञ्जिनियर र चालकको मृत्यु
nepalpress.com · Thu Jun 11 01:49:00 GMT 2026

काठमाडौँ । हिजो राति मकवानपुरको भीमफेदी–८ बैदमारस्थित भित्री बाटोबाट माण्डु हाइड्रोपावरको बाटो हुँदै इपा गइरहेको फास्ट ट्र्याकको गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
बाप्र०१–०३३च २१४४ नम्बरको योद्धा पिकअप अनियन्त्रित भई सडकबाट १ सय फिट तल खोलामा खसेर दुर्घटना भएको हो ।
Read full story at source (nepalpress.com)