एमालेका उपाध्यक्ष पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा कानुन व्यवसायीहरूले पक्राउ पुर्जी गर्ने कागजात नै अवैध
barnanmedia.com · Thu Jul 02 11:23:37 GMT 2026

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमा कानुन व्यवसायीहरूले पक्राउ पुर्जी गर्ने कागजात नै अवैध भएको जिकिर गरेका छन् ।
बिहीबार विशेष अदालतमा भएको पौडेलको बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाइमा कानुन व्यवसायीहरूले सो जिकिर गरेका हुन् ।
Read full story at source (barnanmedia.com)