विनाशकारी बाढीबीच नेपाली सेनाको साहसिक उद्धार : टनेलमा फसेका ३५० सहित रसुवाबाट ८८३ जनाको उद्धार
kalakarmi.com · Thu Aug 27 21:41:11 GMT 2026

काठमाडौं- रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उच्च जोखिममा परेका स्थानीय तथा मजदुरको उद्धारमा नेपाली सेनाले ठूलो सफलता हासिल गरेको छ ।
प्रतिकूल मौसम, तीव्र बाढीको बहाव र अत्यन्तै जोखिमपूर्ण भौगोलिक अवस्थाबीच सेनाले अप्पर त्रिशूली हाइड्रोपावरको टनेलभित्र फसेका ३५० जना मजदुर तथा स्थानीयसहित रसुवाका विभिन्न स्थानबाट कुल ८८३ जनाको उद्धार गरेको हो ।
Read full story at source (kalakarmi.com)