नेपालविरुद्ध स्कटल्याण्ड १९४ रनमा अलआउट
nepalviews.com · Mon May 18 06:28:53 GMT 2026
काठमाडौं । आइसीसी क्रिकेट विश्वकप लिग–२ मा स्कटल्यान्डले नेपाललाई १९५ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा जारी खेलमा टस जितेर ब्याटिङ रोजेको स्कटल्यान्ड ३९.१ ओभरमा १९४ रनमा अलआउट भएको हो ।
Read full story at source (nepalviews.com)