आकस्मिक समयमा विषयान्तर नगर्न सभामुखको आग्रह
canadanepal.com · Mon May 18 06:28:00 GMT 2026
काठमाडौँ - प्रतिनिधि सभाका सभामुख डीपी अर्यालले आकस्मिक समयमा बोल्ने सांसदहरूले पूर्वजानकारी गराइएको विषयमै केन्द्रित हुनुपर्ने बताएका छन्।
प्रतिनिधि सभाको बैठकका क्रममा आकस्मिक समय लिएर मन्तव्य राख्ने केही सांसदहरूले अनुमति लिँदा उल्लेख गरिएको विषयभन्दा बाहिर गएर धारणा व्यक्त गरेको प्रसंग उल्लेख गर्दै सभामुखले यसप्रति ध्यानाकर्षण गराएका हुन्।
Read full story at source (canadanepal.com)