बाढीमा १७ आफन्त गुमाएकी कोपिलाको काँधमा भाइको भविष्य
lokaantar.com

सन् २०१५ को विनाशकारी भूकम्पमा घर भत्किए पनि ज्यान बचाउन सफल कोपिला तामाङको परिवारले यसपटक भने भाग्यको साथ पाएन। भोटेकोशीको भीषण बाढीले उनको हालै मात्र पुनर्निर्माण गरिएको घर र परिवारका १७ जना सदस्यको ज्यान लिएको छ ।
सीएनएनसँग कुरा गर्दै कोपिलाले भनिन्, 'मलाई आफैँसँग एक्लो महसुस भइरहेको छ। म पूर्ण रूपमा हराएकी छु।'
Read full story at source (lokaantar.com)