रास्वपा महाधिवेशन : पदाधिकारी छान्न मतदान सुरू, को–को छन् प्रतिस्पर्धामा ?
nagariknews.nagariknetwork.com · Fri Jun 26 08:01:23 GMT 2026

रास्वपाको प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारी छनोटको लागि मतदान सुरु भएको छ।
चितवनमा जारी महाधिवेशनमा ५ पदाधिकारीका लागि मतदान भइरहेको हो।
Read full story at source (nagariknews.nagariknetwork.com)