स्वदेशमै रोजगार सिर्जना गर्न मन्त्री यादवको जोड
khabarhub.com · Thu Jul 02 11:51:24 GMT 2026

काठमाडौं – युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार व्यवस्थित बनाउँदै स्वदेशमै रोजगार सिर्जना गर्नु मन्त्रालयको आगामी मुख्य कार्यदिशा रहेको बताएका छन् ।
Read full story at source (khabarhub.com)