रास्वपा पदाधिकारी छान्न मतदान जारी (तस्वीरहरू)
onlinekhabar.com · Fri Jun 26 08:13:24 GMT 2026

१२ असार, चितवन । सत्तारुढ रास्वपाको प्रथम महाधिवेशन चितवनमा जारी छ । महाधिवेशनअन्तर्गत दोस्रो चरणको मतदान (पदाधिकारी छान्न) सुरु भएको छ ।
अहिले प्रतिनिधिहरूले पदाधिकारी चयनका लागि मतदान गरिरहेका छन् ।
Read full story at source (onlinekhabar.com)