रोनाल्डोमय बन्यो टोरन्टो, एक झलकका लागि सडकमा हजारौं समर्थक उत्रिए
nepalpress.com · Thu Jul 02 12:01:15 GMT 2026
टोरन्टो । पोर्चुगलका कप्तान तथा विश्व फुटबलका महान् खेलाडी क्रिस्टियानो रोनाल्डोको एक झलक हेर्न क्यानडाको टोरन्टो सहरमा बुधबार हजारौं समर्थक सडकमा उत्रिएका छन्।
सन् २००९ मा रियल मड्रिडमा आबद्ध भएपछि पहिलो पटक टोरन्टो पुगेका रोनाल्डोलाई स्वागत गर्न जति उत्साह देखिएको थियो, १७ वर्षपछि पनि लगभग उस्तै दृश्य दोहोरिएको छ। त्यसबेला २४ वर्षीय युवा स्टार रहेका रोनाल्डो अहिले ४१ वर्षका छन्।
Read full story at source (nepalpress.com)