राष्ट्रिय टोलीमा विमलाको डेब्यु
hamrokhelkud.com · Sat Sep 18 16:44:06 GMT 2021
शनिबार, असोज २, २०७८
काठमाडौं (हाम्रो खेलकुद) – डिफेन्डर विमला विकले नेपाली महिला राष्ट्रिय फुटबल टोलीबाट डेब्यु गरेकी छिन् । शनिबार एसियन कप छनोट अन्तर्गत फिलिपिन्सविरुद्ध खेलमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गर्दै उनले डेब्यु गरेकी हुन् ।
Read full story at source (hamrokhelkud.com)