मालवाहक ट्रकको ठक्करबाट श्रीमतीको मृत्यु, श्रीमान् घाइते
nagariknews.nagariknetwork.com · Thu Jul 02 12:00:00 GMT 2026

दुर्घटनाको ‘हटस्पट’ मानिएको मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरगढी गाउँपालिका-७ अँधेरी क्षेत्रमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
बिहीबार दिउँसो ३ः०० बजेतिर मालवाहक ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान् घाइते भएका छन्।
Read full story at source (nagariknews.nagariknetwork.com)