प्रतिनिधिसभाबाट सहकारी विधेयक, २०८३ बहुमतले पारित
nepalviews.com · Thu Jul 02 12:10:14 GMT 2026

काठमाडौं । प्रतिनिधिसभाले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ बहुमतले पारित गरेको छ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले सहकारी (पहिलो संशोधन) विधेयक, २०८३ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन्।
Read full story at source (nepalviews.com)