‘नेपाली ब्रो’ र उनकी प्रेमिका पुर्पक्षका लागि कारागार चलान
kendrabindu.com · Thu Jul 02 12:14:21 GMT 2026

काठमाडौं । श्रीमती हत्या प्रकरणमा पक्राउ परेका ‘नेपाली ब्रो’ भनेर चिनिने कुमार थापा र उनकी प्रेमिका प्रतीक्षा आचार्य पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले कर्तव्य ज्यान मुद्दामा उनीहरुलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो ।
Read full story at source (kendrabindu.com)