ललित र सन्दीप चम्किँदा स्कटल्याण्ड अल आउट
setopati.com · Mon May 18 07:01:00 GMT 2026
ललित राजवंशी र सन्दीप लामिछाने चम्किँदा नेपालले स्कटल्याण्डलाई अल आउट गरेको छ।
विश्वकप लिग-२ अन्तर्गत सोमबार त्रिवि मैदानमा जारी खेलमा नेपालले स्कटल्याण्डलाई ३९.१ ओभरमा अल आउट गरी १९४ रनमा रोकेको हो।
Read full story at source (setopati.com)