नेकपाले भन्यो– नियमावलीले प्रधानमन्त्रीलाई पनि संसद्प्रति जवाफदेही बनाउनुपर्छ
nepalpress.com · Mon May 18 07:02:15 GMT 2026

काठमाडौं । नेकपाका प्रमुख सचेतक युवराज दुलालले प्रतिनिधि सभा नियमावलीले संसद्को मर्यादा, अनुशासन र सर्वोच्चतालाई सुदृढ बनाउनुपर्ने बताएका छन्।
प्रतिनिधि सभा नियमावलीको मस्यौदा समितिको प्रतिवेदनमाथि छलफलका क्रममा बोल्दै संसद्लाई जनताको आवाज बोल्ने प्रभावकारी थलोका रूपमा स्थापित गर्न आवश्यक रहेको बताए।
Read full story at source (nepalpress.com)