चाेरिएकाे सुनसहित चार जना पक्राउ
newsofnepal.com · Mon Jan 08 16:50:34 GMT 2024
काठमाडौँ।
चाेरिएकाे सुनसहित चार जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापा घर भई लगनखेल बस्ने २० वर्षीय सन्देश नेपाली, पोखरा घर भई क्षेत्रपाटी बस्ने २६ वर्षीय अनीश पौडेल, नुवाकोट घर भई सोही ठाउँ बस्ने ४१ वर्षीय ज्ञान बहादुर विश्वकर्मा र काठमाडौं घर भई महाराजगन्ज बस्ने ३० वर्षीय राजकुमार विश्वकर्मा रहेका छन् ।
Read full story at source (newsofnepal.com)