एमाले अध्यक्ष ओलीको नाम जोडिएको विषय सार्वजनिक
barnanmedia.com · Thu Jun 25 15:54:13 GMT 2026

पासपोर्ट खरिद ठेक्का प्रकरणमा पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम जोडिएको विषय सार्वजनिक भएको छ।
परराष्ट्र मन्त्रालयका कानुन उपसचिव पुष्करराज नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमक्ष दिएको बयानमा तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशनमा पासपोर्ट खरिदको ठेक्का दुई भागमा विभाजन गरिएको दाबी गरेका छन्।
Read full story at source (barnanmedia.com)