ढिलो ब्युँझियो सिंहदरबार
annapurnapost.com · Thu Sep 03 01:47:47 GMT 2026

लेन्दे खोलामा उर्लिएर आएको विनाशकारी बाढीले रसुवागढी नाका हुँदै नेपाल प्रवेश गर्यो, बाढीले भोटेकोशी किनारका च्युरे बोर्डर, टिमुरे बजार, भालुखर्क हुँदै पर्यटकीय क्षेत्र स्याफ्रुबेँसीसम्म पुग्दा सबै कुरा सोत्तर पारिसकेको थियो।
बाढीले मानिस र घर मात्र बगाएन, गोसाइँकुण्ड गाउँपालिकाको कार्यालय, वडा नम्बर २ र ५ का वडा कार्यालय, उत्तरगया गाउँपालिकाको कार्यालय, स्वास्थ्यचौकी र विद्यालयहरूसमेत भोटेकोशीको धमिलो बहावमा बिलाए। रसुवागढीदेखि मैलुङ क्षेत्रसम्म निर्माणाधीन र सञ्चालनमा रहेका जलविद्युत् आयोजनाहरू ध्वस्त भए।
Read full story at source (annapurnapost.com)