रास्वपाको सचिवालय बैठक बस्दै
kathmandupati.com · Thu Sep 03 01:55:26 GMT 2026

काठमाण्डु – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बिहीबार बस्दैछ ।
सभापति रवि लामिछानेको आह्वानमा बैठक बिहान १० बजे पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थली, काठमाण्डुमा बस्नेछ ।
Read full story at source (kathmandupati.com)