सहकारी ठगीमा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर
barnanmedia.com · Thu Aug 27 21:45:00 GMT 2026

सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङसहित १७ जना सहकारी ठगी मुद्दामा दोषी ठहर भएका छन्।
जिल्ला अदालत, काठमाडौँका न्यायाधीश कृतबहादुर बोहराको इजलासले ठगीसम्बन्धी कसुरमा तामाङलाई दोषी ठहर गरेको हो। यससँगै अदालतले सजाय निर्धारणका लागि भदौ २५ गतेलाई पेसी तोकेको छ।
Read full story at source (barnanmedia.com)