हर्रेको विषादी प्रयोगशाला सञ्चालनमा, कर्णाली भित्रिने तरकारीमा हुनेछ परीक्षण
onlinekhabar.com · Thu Sep 03 02:00:29 GMT 2026

१८ भदौ, सुर्खेत । कर्णाली प्रदेशलाई ‘विषादीमुक्त’ तथा ‘अर्गानिक प्रदेश’ बनाउने उद्देश्यसहित वर्षौंअघि निर्माण गरिएको सुर्खेतको हर्रेस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला बल्ल औपचारिक रूपमा सञ्चालनमा आएको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जुम्कित लामा (कार्की) ले उक्त प्रयोगशालाको उद्घाटन गरेकी हुन् ।
Read full story at source (onlinekhabar.com)