भेलसहितको बाढीले मोटरसाइकल बगाउँदा पाल्पामा दुई युवाको मृत्यु
lokaantar.com

भेलसहितको बाढीले मोटरसाइकल बगाउँदा पाल्पामा दुई युवाको मृत्यु भएको छ । कञ्चन खोलामा आएको बाढीले बगाउँदा रैनादेवी छहरा गाउँपालिका–७ जोगदमार बस्ने ३२ वर्षीय विपिन पोखरेल र सोही स्थानका २२ वर्षीय प्रविन पुनको मृत्यु भएको हो जिल्ला प्रहरी कार्यालय, पाल्पाका प्रहरी नायव उपरीक्षक (डीएसपी) भीमलाल भट्टराईले जानकारी दिए ।
उनकाअनुसार भदौँ १५ गते बेलुकीदेखि बेपत्ता भएका उनीहरूको बुधबार दिउँसो रुपन्देहीको कञ्चन खोलामा शव फेला हो ।
Read full story at source (lokaantar.com)